khabar onlinenewsवेलायतले आफ्ना नागरिकलाई भन्योः नेपाल गएर राजनीति नगर


काठमाडौं— वेलायत सरकारले आफ्ना नागरिकलाई नेपालको आन्तरिक राजनीतिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।
नेपालमा रहेका र नेपाल आउने तयारी गरिरहेका नागरिकका नाउँमा ट्राभल एड्भाइजरी जारी गर्दै वेलायतले राजनीतिक गतिविधिमा संलग्न भए देश निकाला, जरिवानाको सजाय हुनसक्ने जनाऊ दिएको छ।

नयाँ संविधानप्रतिको असन्तुष्टिका कारण नेपालमा र्‍याली, विरोध प्रदर्शन एवं बन्दका कार्यक्रम नियमित जस्तै हुने गरेको भन्दै वेलायत सरकारले भनेको छ, 'यदि कुनै राजनीतिक गतिविधिमा संलग्न भएमा नेपालले तिमीलाई देश निकाला गर्ने तथा जरिवाना गर्न सक्नेछ।'

वेलायतबाट वर्षेनी करिब ५० हजार नागरिक नेपाल घुम्न आउने गर्छन्। सन् २०१३ मा ४० हजार वेलायतीले नेपाल भ्रमण गरेका थिए।

आन्तरिक राजनीतिमा विदेशी नागरिकको संलग्नता बढेपछि भन्दै गृहमन्त्रालयले कुनै पनि विदेशी राजनीतिक गतिविधिमा संलग्न भए त्यसलाई जघन्य अपराधको सूचिमा राख्ने निर्णय गरेसँगै वेलायतले यस्तो सूचना जारी गरेको हो। राजनीतिक गतिविधिमा संलग्न विदेशीलाई अध्यागमन नियमावली २०६५ अनुसार सबैभन्दा कठोर सजाय १० वर्षसम्म नेपाल फर्कन नपाउने गरी देश निकाला र ५० हजार जरिवाना गर्ने निर्णय सरकारले गरेको थियो।

राजनीतिक गतिविधिमा संलग्न भएको अभियोगमा अहिलेसम्म दुई विदेशीलाई नेपालले कारवाही गरेको छ। वर्किङ भिषा लिएर सूचना प्रविधिसम्बन्धी क्लाउड फ्याक्ट्री नामक कम्पनीमा काम गर्दै आएका क्यानेडियन नागरिक रोबर्ट पेनरले सामाजिक सञ्जाल ट्विटर राजनीतिक गरेको पाएपछि सरकारले देश निकाला गरेको थियो। संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाको आन्दोलनमा सहभागी एक वेलायती नागरिकलाई पक्राउ गरी सुरक्षाकर्मीले वेलायती दूतावासको जिम्मा लगाएका थिए।

KHABAR ONLINE NEWS


जेष्ठ ४, २०७३- १ सय ६६ वर्षअघि नेपालका प्रधानमन्त्रीले तत्कालीन महाशक्ति ब्रिटेनको राजकीय भ्रमण गर्दा भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, भुटान, माल्दिभ्स र श्रीलङ्काको स्वतन्त्र अस्तित्व नै थिएन ।

बादशाह नेपोलियनले कम्मरमा झुन्ड्याउने गरेको तरवार फ्रान्सले आफ्ना विशिष्ट पाहुना– नेपालका प्रधानमन्त्रीलाई सन् १८५० मा उपहारमा दिँदा विश्वमा स्वतन्त्र देशहरूको संख्या १५८ मात्रै थियो, दक्षिण एसियामा त नेपाल एक्लै थियो ।
३० वर्ष पहिलेसम्म त्रिपुरेश्वर–कालिमाटी जोड्ने टेकुको ट्राफिक धानिरहेको फलामे पुल सन् १९२० मा अमेरिकाबाट आयात गर्दा दक्षिण एसियासँग अमेरिकाको वाणिज्य सम्बन्ध नेपालमै सीमित थियो । तर आफ्नो यस्तो उल्लेखनीय इतिहासको गर्व र विवेकयुक्त अनुक्रममा आएको दायित्व सम्झने रुचि पनि राजनीतिक नेतृत्वले देखाएको छैन ।
सन् १९६९–७० को लागि नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्यताको चुनाव लड्दा चीनले विश्व संस्थामा प्रवेश नै पाएको थिएन । खुलेर विरोध नगरे पनि सुरक्षा परिषदको सदस्य बन्ने नेपालको चाहनाबाट भारत प्रसन्न थिएन ।
एसियाली देशहरूको समूहको न्युयोर्क बैठकमा नेपालको उम्मेदवारी प्रस्तुत गर्दा सोधिएका प्रश्नहरू र दिएका जवाफ तथा कबुल गरेको उत्तरदायित्व म अहिले पनि सम्झिरहेको छु । उक्त निर्वाचनमा प्रतिस्पर्धी जापानलाई रेकर्ड भोटले हराएर नेपाल सुरक्षा परिषदको पहिलोपटक सदस्य निर्वाचित भएको थियो ।
त्यसपछि १९८८–८९ को लागि दोस्रोपटक नेपाल सुरक्षा परिषदमा निर्वाचित हुँदा एसियाका देशहरूले संयुक्त रूपमा साथ दिएको महासभाको दृश्य आँखामा अहिले पनि टड्कारै छ । तर २८ वर्ष बितिसक्दा पनि किन नेपालले विश्व संस्थाको यो शक्तिशाली निकायको सदस्यता फेरि पाउन सकेन ?
विगत १० वर्षमा सुरक्षा परिषदको सदस्यता र राष्ट्रसंघीय महासभाको अध्यक्षमा अपमानित ढङ्गबाट पराजित भएपछि पनि किन नेपाल विश्व समुदायको सम्बन्धमा तङ्ग्रिनसकेको छैन ? हालैको नाकाबन्दीले गम्भीर मानवीय सङ्कट भोग्दा विश्व समुदायबाट भावनात्मक समर्थनको आडसम्म नेपालले किन पाउन सकेन ?
किन विगत २० वर्षदेखि हाम्रा प्रधानमन्त्रीलाई दुई छिमेकीहरू बाहेक अरू देशहरू सत्कार गर्न इच्छुक भएका छैनन् ? किन नेपालमा भारत र चीनबाहेक अरू देशका नेताहरू आउँदैनन् ?
सामरिक आयाम फेरिन थालेको, आफूलाई प्रभाव पार्ने देशहरू बीचको सम्बन्धको चरित्र र प्राथमिकता पूर्वउदाहरण नभएको शैलीमा स्थानान्तरण भइरहेको वर्तमान नाजुक अवस्थामा किन नेपाल यसरी एक्लिएर बसेको छ ? यी प्रश्नहरूमा जोडिएका कमजोरीहरूलाई पहिचान गर्न ढिलो हुँदै गएको छ ।
नेपालको सामरिक संवेदनशीलता गहिरिँदै गएको अहिलेको बेलामा यी प्रश्नहरूलाई शीघ्रतासँग परिपक्व ढङ्गबाट सम्बोधन गरेर मात्रै इतिहास र भूगोलसमक्ष तेर्सिएको जोखिम हटाउन सकिन्छ । तर हेक्का राख्नैपर्ने तथ्य के हो भने नेपालसँग समय र विकल्प दुबै घट्दै गएको छ ।
संघारमै आइसकेको खतरा व्यवस्थापन गर्ने सीप र समय खेर गइरहे पनि आन्तरिक र बाह्य दुबै दबाबहरूलाई महसुस नगरेको नेतृत्व मुढेबलमा भर पर्दै तित्राको मुख लिएर बसेको छ ।
आन्तरिक स्थिति र बाह्य सम्बन्धमा मात्र हैन, राज्य र भूकम्प पीडित जनतासँगै राज्यका संवेदनशील संस्थाहरू र प्रमुख दलहरू बीचको सम्बन्धमा पनि चुनौतीहरू लाम लागेर उभिएका छन् ।
६५ वर्षको प्रतीक्षापछि संविधानसभाले बनाएको संविधान आन्तरिक र बाह्य विवादको धारिलो मुद्दा बन्यो, तर भागबन्डामा रमाएका तीन प्रमुख पार्टीहरूले संसदीय गणितलाई रामवाणजस्तै अचुक ठानेर अगाडि, पछाडि र सामुन्ने हेर्ने आवश्यकता नै देखेनन् ।
संविधान जारी गर्न सही गरेको मसी सुक्न पनि नपाउँदै तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सरकार संशोधन प्रस्ताव संसद्मा पेस गर्न बाध्य भयो । तर गल्ती सुधार्ने पाइला सार्दा पनि मधेसमा आन्दोलन गरिरहेका दलहरूको सहमति खोजिएन ।
आन्दोलन चर्किन थाल्यो, भारतको नाकाबन्दी सुरु भयो । जनताले दु:ख पाए, दसंै र तिहारमा पनि आमजनताको चुल्हो बलेन । पछिल्लो वर्ष मंसिर २६ गते अचानक परराष्ट्रमन्त्रीलाई पठाएर संविधान संशोधनसम्बन्धी चारबुँदे खाका भारत सरकारलाई बुझाइयो ।
छिमेकीसँगको सम्बन्धमा उपबुज्रुगाइँ आत्मघाती हुन्छ । लिपुलेकमा भारत र चीनसँग अडान लिन नसकेर तीन प्रमुख पार्टीहरूले नेपालीहरूलाई झस्काएकै थिए ।
यो लहडी कूटनीतिले त एकातिर संविधान जारी गर्दा लगाइएको राष्ट्रिय राजनीतिको स्वामित्वको दुहाइ हात्तीको देखाउने दाँत सावित भयो, अर्कोतिर संविधानलाई आधिकारिक रूपमा वैदेशिक सम्बन्धको विवादास्पद मुद्दा बनायो ।
नेपालको संविधान ‘अपूर्ण’ रहेको ठहर गर्दै ब्रिटेन र युरोपियन युनियनले भारतसँग बोली मिलाउने अवस्था यसैको परिणाम हो । तर संविधान वैदेशिक शक्ति–चेस गेमको गोटी बन्न थालेपछि पनि नेतृत्व चेतेन, सुध्रिएन ।
प्रतिकूल घटनाहरू जतिपटक दोहोरिए पनि नचेत्ने नेतृत्व नेपाललाई प्रभाव पार्ने वैदेशिक सोच र गठबन्धन निर्माणले गति लिइसकेको खुलस्त हुँदा पनि ब्युँझेको छैन ।
नेपाल केन्द्रित सामरिक आयामको विस्तारमा भारत र ब्रिटेनसँग शक्तिशाली युरोपियन युनियनको समेत मन मिलेको सूचना सार्वजनिक हुनु गाउँ खाने कथा हैन भन्ने बुझ्न एमाले र एमाओवादी पार्टीहरूको संयुक्त सरकार समर्थ भएको छैन ।
 संस्थागत रूपमा सुदृढ राज्य संयन्त्रहरू भएका देशहरू सामरिक संस्कृतिबाट सञ्चालित हुन्छन् । उनीहरूको सार्वजनिक अभिव्यक्तिको शैली र सारमा निरन्तरता हुन्छ, उद्देश्य पुरा गर्न आवश्यक तारतम्य मिलाउने प्रयास अनवरत भइरहेको हुन्छ ।
उदाहरणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २६ अगष्ट २०१५ मा फोन गरेर तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई ‘८र१० जना कोठामा बसेर हैन, फराकिलो सहभगितामा संविधान बनाउन’ सुझाव दिएपछि पनि तीन प्रमुख दलका नेताहरू भागबन्डाको संकीर्ण घेराबाट निस्किएनन् । अगाडि, पछाडि र सामुन्नेको मूल्याङ्कन गरेर आफ्नो सामरिक योजनालाई समयानुकूल बनाउनुपर्ने सामान्य सतर्कतामा समेत चुके ।
संविधानबारे असोज १ देखि भारतले एकनासको भनाइ दोहोर्‍याउन थालेपछि पनि राजनीतिक सोच र शैली परिमार्जित गर्न तथा कूटनीतिक सीपलाई उपयोग गर्न नेतृत्व सक्षम भएन । यसपछि जेनेभामा भएको राष्ट्रसंघीय बैठक तथा भारत र ब्रिटेन तथा भारत र युरोपियन युनियनका संयुक्त वक्तव्यहरूमा समान सोच चर्को र झन् चर्को स्वरमा गुञ्जियो ।
यसैगरी गतवर्ष माघ ८ गते अमेरिकी उपविदेशमन्त्री एन्टोनी लिनकिनले फोन गरेर प्रधानमन्त्री ओलीलाई ‘एकतर्फी रूपमा हैन, सबै पक्ष बीचको सम्झौताबाट’ अघि बढ्न सल्लाह दिए ।
तर शक्तिशाली देशहरूले संविधान ‘अपुरो र अपूर्ण’ भएको अडानसँगै नेपालको मानवअधिकार तथा दण्डहीनताको मामिलालाई पहिलोपटक साझा एजेन्डा बनाएपछि पनि मुढेबल र तिता शाब्दिक वाण प्रयोगलाई कूटनीति ठान्ने, अपत्यारिलो चरित्रलाई चातुर्य ठान्ने नेतृत्वको मानसिकता हटेको छैन ।
बैसाख १३ गते अमेरिकी विदेशमन्त्री जोन केरीले नेपालको संविधानमा ‘बाँकी रहेको समस्या समाधान’ गर्न परराष्ट्रमन्त्री कमल थापालाई सम्झाए ।
यसरी सात महिना पुरानो संविधानमा ‘समस्या रहेको’ र पहिलो संशोधन ‘अपुरो रहेको’ समान अडानमा भारत र पश्चिमी देशहरू एकभएर उभिएको प्रस्ट भयो । यसपछि बल्ल ओली नेतृत्वको सरकारलाई ‘अन्तर्राष्ट्रिय समुदायमा नियोजित र सङ्गठित रूपमा नेपालको संविधानबारे भ्रम फैलाइएको’ अनुभूति भयो ।
तर घटनाक्रमको रुझानमा सतर्कतापूर्वक अध्ययन गर्दै थपिन लागेको चुनौती सामना गर्न संयम र कूटनीतिक कौशल देखाउनसकेको भए, घरभित्रको मनोमालिन्य घरभित्रै हटाउने इमानदार प्रयास गरेको भए यस्तो अवस्था आउने थिएन भन्ने होश आएको छैन ।
हिजोजस्तै आज पनि सहमति खोज्ने र बनाउने सट्टा सरकार शब्दवाण हान्न र आवेग प्रदर्शन गर्न मग्न रहेको छ ।
 तराईमा विकास भइरहेको संवेदनशील अवस्थासँगै प्रमुख दलहरूबीच उदाङ्ग भइसकेको असहमति र हानथापले बढाएको राजनीतिक अस्थिरता तथा बाह्य शक्तिहरूको सामरिक गठबन्धनबाट आउन सक्ने विपत्ति बुझेर शासकीय शैली सुधार्न, राजनीतिक संस्कारलाई भ्रष्टाचारीकरणबाट बचाउन प्रमुख दलका नेताहरू इच्छुक देखिएका छैनन् ।
तर चिन्ताको कुरा के हो भने नेपालको आन्तरिक मामिलाको अन्तर्राष्ट्रियकरण भइसकेको छ । यसैले कुटिलतापूर्वक रचित ब्यूहरचना अन्तर्गतको अन्तर्राष्ट्रिय चुनौती र दबाबलाई भागबन्डाको शासनशैलीले थेग्न सक्दैन भन्ने बुझेर जतिसक्यो चाँडो सच्चिनु हितकर हुन्छ ।
परम्परागत सोचको भूराजनीति र आर्थिक स्वार्थबाट निर्देशित समकालीन सामरिक सोचले शक्तिको गतिविज्ञानको चरित्र फेरेको छ ।
यसक्रममा भारत, चीन र अमेरिका बीचको सम्बन्धको चरित्र बुझेर आफ्नो सोच र प्राथमिकतालाई आवश्यकताअनुसार नेपालले समायोजन वा पुन:समायोजन गर्न ढिलो गर्नु हुँदैन । अहिले अमेरिका र भारत बीचको सम्बन्ध आधारभूत रूपमा फेरिने क्रममा छ । यी दुईको सम्बन्धका कारकतत्त्व चीन नै हो ।
यी तीन शक्तिहरूको सम्बन्धको रापको मूल्याङ्कन गर्दा बैसाख १३ गते अमेरिकी विदेशमन्त्रीले नेपालका परराष्ट्रमन्त्रीलाई ‘भौगोलिक राजनीतिक अवस्था निकै महत्त्वपूर्ण भएको नेपाल अमेरिकाको चासो र महत्त्वमा रहेको मुलुक हो’ भनेको कुरालाई आफ्ना दुई छिमेकीहरू र अमेरिका बीचको सामरिक शक्ति विज्ञानको परिप्रेक्ष्यमा बुझ्नु मनासिव हुन्छ ।
एसियामा अमेरिका र चीनबीच मतभेद तिखारिँदै जाने तथा नयाँदिल्ली र वासिङटन बीचको निकटता बढ्दै जाने देखिन्छ । साथै दक्षिण एसियामा भारत र चीन बीचको प्रतिस्पर्धा पनि धार लाग्दै जानेछ । आर्थिक कूटनीतिको प्रभुत्व रहेको, भारतसँग सामरिक निकटता बढिरहेको अमेरिकाको नेपाल नीतिमा नयाँदिल्लीको सोचाइले प्रभाव पार्नेछ ।
सुरक्षा र आर्थिक हितलाई राजनीतिक समन्वयद्वारा संस्थागत रूपमा बलियो पार्न सक्रिय भारत र अमेरिकाबीच यसै महिना शिखर वार्ता हुँदैछ । आठ वर्षको कार्यकालमा राजकीय भ्रमणका लागि नौजना विदेशी नेताहरूलाई मात्रै बोलाएका राष्ट्रपति ओबामाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दसौं पाहुना बनाउँदैछन् ।
ओबामाको शब्दमा ‘सामरिक साझेदारी’ भएका भारत र अमेरिकाबीच मोदीको यो राजकीय भ्रमणमा लन्डन र ब्रसेल्समा जस्तै नेपालबारे सह–विचार बन्ने सम्भावनामा के एमाले र एमाओवादी सरकार चनाखो छ ?
राजनीतिले कोल्टे फेर्न समय लगाउँछ, तर फेर्न थालेपछि रोकिँदैन । यसमा निर्णायक भूमिका वैदेशिक सम्बन्धको हुने नेपालको लामो अनुभवको सार हो, प्रमुख दलहरू स्वयम्ले बनाएको परम्परा हो । अहिले अवस्था पहिलेभन्दा फरक छ । भारतसँगै चीन र अमेरिकाको सामरिक राडारमा पनि नेपाल परेको छ ।
हालैको सरकार परिवर्तनको असफल रस्साकस्सीमा आन्तरिक राजनीतिक परिबन्दले भारतसँगै चीनको राप पनि अनुभूत गराएको छ । अझै पनि होशमा नआएर भागबन्डाको राजनीति र शासनशैलीलाई निरन्तरता दिने हो भने यो रापको बहुपक्षीय सामरिक जटिलता धारिलो हुँदै जानेछ ।


nepal samacharरंगमञ्चमा ‘मलाया एक्सप्रेस


जेष्ठ ४, २०७३- द्वन्द्वको चपेटाबाट बच्न वैदेशिक रोजगारीमा गएको र हन्डर खाएर फर्किएको एउटा पात्रको कथा पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘मलाया एक्सप्रेस’ ले भन्छ ।
त्यही मूल कथाको सेरोफेरोमा रहेर झापाको परिवर्तन थिएटरले उक्त उपन्यासलाई नाटकको रूप दियो । रंगकर्मी कविता नेपालको परिकल्पना र निर्देशनमा नाटक प्रस्तुत गरियो ।
प्रहरी कार्यालयमा प्रहरी नायव निरीक्षक (विशाल कँडेल) ले प्रिया (कविता) लाई सोधपुछ गरेको दृश्य सुरुमा छ । ‘फ्ल्यास ब्याक’ मा प्रियाले कथा सुनाएपछि नाटक सुरु हुन्छ । लामो समय माओवादी भएर जंगल पसेका जितबहादुर (अभिषेक गड्र्तौला) को योगदान पार्टीले देख्दैन ।
पार्टीप्रति उसको वितृष्णा जाग्छ । त्यही वितृष्णाका बीच उसले विदेश जाने निर्णय लिन्छ ।
सशस्त्र द्वन्द्वको मारबाट जोगिन जित मलेसिया भासिन्छ । यिनै पात्र मलेसिया भास्सिएपछि पाएको दु:ख, म्यानपावर कम्पनीले दिएको धोका, एजेन्टको चलखेल हुँदैनाटक अघि बढ्छ ।
विदेश जानेहरूको पत्नीको मनोदशादेखि उनीहरूले पाइलै पिच्छे खेप्नुपर्ने समस्या र यौनशोषणको रूपमा फसाउन गलत प्रवृत्तिकाहरूले गर्ने षड्यन्त्र पनि नाटकमा छ । उपन्यासलाई नै नाटकमा रूपान्तरण गरिएको भए पनि नाटकले पुस्तकका सबै विषयवस्तुलाई छोएको छ ।
नाटक हेर्दै गर्दा दर्शकले बितेको दशक नेपाली समाजमा देखिएका परिदृश्यहरूलाई सम्झे । माओवादी जनयुद्ध, निराशा, वैदेशिक रोजगारमा पलायनदेखि पारिवारिक विखण्डन हाम्रै समाजका वास्तविक परिदृश्य हुन् । मलेसियाबाट दु:ख पाएर फर्केका जितबहादुर अनेकथरी प्रलोभन र नक्कली प्रेममा फसेकी पत्नी प्रियाको उद्धारपछि नाटकको सुखान्त अन्त्य हुन्छ ।
नाटकमा सुषमा पोख्रेल, एन्जल खड्का, अनिस बस्नेत, मेघराज खड्का, सरोज दाहाल र लोमश पौडेलको पनि छोटो तर रोचक भूमिका छ । ‘नाटक मलाया एक्सप्रेस धन कमाउन विदेश भासिएका युवा वर्गको संघर्ष, पीडा र आर्तनाद कथा रहेछ,’ झापाका अगुवा रंगकर्मी टंक विकल्पको प्रतिक्रिया थियो, ‘मनछुने कथामा रोचक प्रस्तुति पाइयो ।’
काँकडभिट्टा खानेपानी कार्यालयका सभाहलमा हाउसफुल दर्शक थिए । १ सय, २ सय, ५ सय र हजार रुपैयाँको टिकट काटेर दर्शक आएका थिए । ‘झापामा थिएटर कल्चरको खाँचो थियो अब पूरा भएको महसुस भयो,’ रिडर्स झापाका सदस्य दीपक पोख्रेलले सुनाए, ‘थिएटर कल्चरलाई निरन्तरताको खाँचो छ ।


IN MEMORIAM

7
Bhandari redefined traditional role of communist parties, moving them from bullets to ballotsOnly a handful of political leaders are able to win both the hearts and minds of their people. CPN-UML General Secretary Madan Bhandari was one of them.Bhandari entered the gloomy Nepali politics and at once ignited hope among people with his charismatic leadership. Born on June 27, 1952 in Dhungesangu village of Taplejung, Bhandari completed his schooling from Medibung School in the district. He then went to Varanasi, India for higher education and also started his active political life there.By 1972 he was a central committee member of Democratic Cultural Front. Later he became founder member of Communist Party of Nepal (Marxist-Leninist). He rose through ranks fast and by 1986 he was already elected UML general secretary.


NEWS UPDATE


Studying Abroad in Germany for Free is a big chance not only for European people but for students from all over the world. They benefit from a high quality educational system, learn a new language and gain experience from this interesting country. It doesn’t matter if one is spending his whole studies in Germany or is just interested in a term abroad; these pages provide the necessary information about all relevant topics. Why Study In Germany ?? German universities have a quite good network with universities all over the world. Every year thousands of students have the opportunity to go abroad and spend some time in a different country, studying and living. This should be the same way for international students. Because of this, German universities and technical colleges try to provide enough university places for international students and they also make efforts to support them in many other questions concerning the time abroad. Study programs and processes at universities can differ from country to country. Therefore, here is a small survey about subjects, exams and term structures. How To Study In GermanyAfter getting the wanted place at a university in Germany it means to find a way and organize the chaos in this new structures and country. In Germany many things concerning university are handled with the internet because the students come from all over the country and can’t be at university all of the time especially when on holidays. In most cases one gets his or her access data with the enrollment form. For example for the web-based learning platform called ILIAS. Through this site one has access to lecture documents and further contents. The library also has such an internet platform. With this access one can control if the book he or she wants is available 

Is the sprouted onion good for health?

onion
sprout onionsprout onion1You buy some onions and after 1 week the sprouts comes from that onion but do you eat this onion, or you plant it or throw it?
You can eat the sprouted onion easily with no doubts. If the sprout is of 2 to 3 inch long you can eat it. This contains more nutrition than other onion. You can eat it as salad.If you want to plant such sprouted onion than don’t use any chemicals while planting it but you can use the organic that comes from the kitchen, This onion is more healthy than those onions that are found in the market.
This onion is very healthy to eat. This contains vitamin-a, b and c. Potassium, iron and calcium is found more in this sprouted onion.
– The protein on it is very important for our body. Hair and nail mostly are formed through this protein. Some cells gets d@maged and that is maintained by protein. For the development of skin, muscles, hormones blood protein is required.
• The vitamin-a on it improves the vision of our eyes. Except this it makes the bones strong as well as it keeps the skin healthy and immunity power strong.
• Our body can be seen as a complicated device. To run it proper maintenance, oil or fuel is required similarly our body requires vitamin-b which keeps our other organs healthy.
• Vitamin-c strengthen the immunity power as well as prevents from contamination.
• Similarly the sprout on the onion provides various benefits to our health and body.

breaking news



With such a variety of banks, money related foundations and loaning firms offering advances, one can undoubtedly profit an advance in the event that he is prepared to place a security against the credit sum. Anyway profiting an advance at low investment rate is not that simple. In the event that you are searching for a low investment advance and are prepared to place an insurance then shabby mortgage holder credit are best for you.
ABOUT Shabby Mortgage holder Credits
Shabby mortgage holder credits are secured advances. To benefit it, you will need to place your home as insurance with the moneylender. This helps you to benefit modest property holder credits at low investment rate and with adaptable reimbursement length of time.
Sum AND Investment

The advance sum that can be profited with shabby mortgage holder credits ranges from £5000-£25000. This sum relies on different elements like reimbursement capacity of the borrower, credit status, bank points of interest and so on. Additionally you can benefit substantial measure of cash by setting beneficial insurance. The reimbursement span of shabby mortgage holder advances is extremely adaptable. You can profit it for a period going from 5-25 years.

KHABAR ONLINE NEWS


दुई विवाह अनिवार्य

वैशाख २७, २०७३- 
अफ्रिकी मुलुक एरिट्रियाले आफ्नो देशका पुरुषले अनिवार्य रूपमा कम्तीमा दुई महिलासँग विवाह गर्नै पर्ने नियम ल्याएको छ ।

इथियोपियासँगको युद्धका क्रममा धेरै पुरुषको ज्यान गएको र अहिले महिलाको भन्दा पुरुषको जनसंख्या कम भएकाले यस्तो नियम बनाइएको हो । यो नियमअनुसार हरेक पुरुषले कम्तीमा २ महिलासँग विवाह गर्नुपर्छ । बहुविवाह गर्न नमान्ने व्यक्तिलाई कठिन श्रमसहितको जन्म कैदसम्म हुनसक्छ ।

आफ्नो श्रीमान्लाई बहुविवाह गर्नबाट रोक्ने महिलालाई पनि जन्म कैदको सजाय हुनसक्छ । सन् १९९८ को मेदेखि सन् २००० को जुनसम्म इथियोपियासंगको युद्धका क्रममा एरिट्रियाका १ लाख ५० लाख सुरक्षाकर्मीको ज्यान गएको थियो । ४० लाख जति जनसंख्या रहेको एरिट्रियामा पुरुषको संख्या कम हुँदा महिलाको विवाहमा समस्या उत्पन्न भएको छ । 


काठमाडौं आइपुगिन् सोनाक्षी


वैशाख ३१, २०७३- राजधानीको टुँडिखेलमा शनिबार हुने ‘अमरपंक्षी’ नामक कन्सर्टमा भाग लिन बलिउड नायिका सोनाक्षी सिन्हा शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी छन् । कार्यक्रममा उनीसँगै मलाईका अरोरा पनि बलिउडबाट प्रतिनिधित्व गर्ने छिन् । मलाईका भने बेलुका मात्रै आईपुग्ने बताइएको छ ।
तस्वीर सौजन्य : प्रदीप कार्की

क्यापमा कालो चश्मा लगाएर स्पोर्टी ‘लुक्स’मा त्रिभुवन विमानस्थलबाट सोनाक्षी बाहिरिएकी थिइन् । सोनाक्षीको यो पहिलो नेपाल भ्रमण हो । उनले चार घन्टाअघि मात्रै आफू काठमाडौं आउन लागेको भन्दै ट्वीटमा लेखेकी थिइन्– ‘लेट्स डान्स’ । उनलाई आयोजकले सोल्टी होटलमा लगेको छ ।

सैनिक श्रीमती संघ नेपालले आयोजना गर्न लागेको उक्त कन्सर्टमा सोनाक्षी र मलाईकासँगै नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्की र गायिका इन्दिरा जोशीले पनि नृत्य प्रस्तुत गर्दैछन् । ‘राईजिंग फ्रम त एसेस’ नारा दिइएको उक्त कन्सर्ट भूकम्पपीडितको सहयोगार्थ आयोजना गरिएको सैनिक श्रीमती संघ नेपालले जनाएको छ ।



Sunny Leone video

Everything around is uncertain that people should prepare for any scenario. Really, really the only things certain around are taxes and dying. Either of individual’s situations will definitely happen in the course of a person's existence. While taxes is going to be found in each population, coloring will come as a robber indoors the evening.
Sickness and dying are frightening since it is. They become much more frightening when one has not prepared for this type of scenario. Due to this, why everybody is worthy of a life insurance coverage.

People should always plan their finances and achieving a life insurance coverage is a sure way of planning their finances. Acquiring a life insurance coverage is much like saving money for hard times since you will find life insurance coverage recommendations that provide for just about any cash value when the insurance policy just sits there up by the owner insured. Under this provision, the insured can withdraw or borrow from his insurance policy. Furthermore, this means planning money for hard times of individuals you want just in case something happens.
WATCH VIDEO FROM HERE >>>