मृगौला रोगीलाई खुसीको खबर, निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने सरकारको निर्णय
3:03 AM![]()
![]() |
काठमाडौं, ३० बैशाख । सरकारले मृगौला रोगीहरुलाई निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मृगौला रोगीहरुलाई निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।
मृगौला फेल भएका रोगीहरुले ठूलो रकम खर्चेर डाइलोइसिस गर्नुपरेका बेला सरकारको उक्त निर्णयले उनीहरुलाई राहत मिल्ने भएको छ ।यसअघि गाविस र जिल्ला स्वास्थ्य समितिको सिफारिसमा मात्रै सीमित ब्यक्तिले निःशुल्का डाइलोइसिस गर्न पाउँथे । तर, अब सरकारको उक्त निर्णयले सबै मृगौला रोगीहरुलाई राहत मिल्ने भभएको हो
![]() |

0 comments