अन्तर्वार्ता लिँदालिँदै पत्रकार धमला बिरामी, नर्भिकमा भर्ना गरियो

2:19 AM

काठमाडौं, ३० बैशाख ।रिपोर्टस क्लब नेपालका अध्यक्ष तथा पत्रकार ऋषि धमला अन्तर्वार्ता लिनेक्रममा बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।Rishi Dhamala
एक टेलिभिजनका लागि अन्तर्वार्ता लिँदालिँदै बिरामी भएपछि अस्पताल भर्ना गरिएका धमलालाई मुटुसम्बन्धी समस्या देखा परेको क्लबका कोषाध्यक्ष मुकुन्द कालिकोटेले मिडिया एनपीलाई जानकारी दिए । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको कालिकोटेले बताए

You Might Also Like

0 comments