७९ वर्षे बृद्ध र ७२ वर्षे वृद्धाले बच्चा जन्माएपछि
1:26 AM
७२ वर्षिया दलजिंदर कौर नाम गरेकी एक वृद महिलाले १९ अप्रिलमा एक स्वस्थ शिशुलाई जन्म दिएकी छिन । शिशुको नाम अरमान सिंह राखिएको भारतिय संचार माध्यमहरुले जनाएका छन ।
old couple1
७९ वर्षीया पति मोहिंदर सिंह गिल र दलजिंदर कौरले बिहे भएको ४६ बर्ष पछि उनीहरुले अरमानलाई जन्म दिएको हिंदुस्तान टाइम्सको रिपोर्टमा उल्लेख छ ।उक्त रिर्पोटका अनुसार टेस्ट ट्यूब मार्फत यी वृद्ध दम्पतीले पुरा गर्नै नसक्ने सपना पुरा भएको हो ।
२०१३ बाटै यि दुई दम्पति ट्रीटमेंटका लागी दौडधुप गरीरहेको भएपनि लामो समय पछि मात्रै आएर उनीहरु आफ्नो जिन्दगीको सपना बुढेसकालमा साकार गर्न सफल भएकोमा फुरुगं छन् । भन्छन् अब त मरेपनि स्वर्ग पुगिन्छ ।
- See more at: http://medianp.com/2016/05/85197.html#sthash.83EHmkEp.dpuf
0 comments