६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जापानमा ! ४५ जना घाइते
7:39 PM![]()
![]() |
भूकम्पका कारण १६ हजार घरमा बिजुली तथा ३८ हजार भन्दा धेरै घरमा ग्यासको आपूर्ति बन्द भएको छ । क्युशु आइल्याण्डको कुमामोटो शहरको पूर्वी तट केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प गएको ४० मिनेटपछि ५ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको थियो । केही भागमा ९ रेक्टर स्केलको जतिकै असर परेको जापनका अधिकारीले बताएका छन् । भूकम्पमा परि घाइते भएका ४५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।– एजेन्सीको सहयोगमा
![]() |

0 comments