दोस्रो विबाह गर्न सक्छन् रुसी राष्ट्रपति पुटीन, को हुन पुटीनकी हुनेवाला सुन्दरी ?
5:32 PM![]()
![]() |
सन् २०१३ मा श्रीमती लुदमिलासँग सम्बन्ध बिच्छेद गरेका पुटीनले एक अन्र्तवार्ताका क्रममा छिट्टै नै विहे गर्ने राय प्रकट गरेका हुन् । रुसमा यो त्यस्तो घटना बन्न पुग्यो जहाँका सरकारी व्यक्तिलेपहिलो पटक आफ्नो व्यक्तिगत मामलामा मुख फोरेका हुन् ।
आइतबार आयोजीत एक कार्यक्रममा एक महिलाले उनलाई विहे सम्बन्धि प्रश्न गरेपछि पुटीनले रहस्य खोलेका हुन् । पुटीनले पछिल्ला केही वर्षदेखि ओलम्पिक जिम्नाष्टिक खेलाडी अलीना काबायेवासँग चक्कर चलाइरहेका छन् ।
![]() |

0 comments