संसारकै कम उमेरकी प्रोग्राम डेभलपर, जसले बनाइन् ७ वर्षमा नै मोवाइल एप
9:52 PM
एजेन्सी । जोरा बल संसारकै सबैभन्दा कम उमेरकी प्रोग्राम डेभलपर हुन् । ७ वर्षे कलीलो उमेरमा नै जोराले सन् २०१३ मा एउटा मोवाइलको एप बनाएर विश्वलाई नै चकित पारिदिएकी छिन् ।वेस्ट फिलेडेल्फिया हरामबी इंस्टिट्यूट अफ साइन्स एण्ड टेक्नोलोजीकी छात्रा जोराले यो एपको नाम सुरुमा वैपायर डायमंड्स राखेकी थिइन् ।हरेक दिन स्कुल पढ्न जाने बाहेकको अरु समय उनले यहीँ गएर कोडीगं गरेर बिताउने गरेको डेलीमेलले जनाएको छ । यि युवती अहिले प्रोगाम डिजाइनरको रुपमा दिनानुदिन प्रसिद्धी कमाइरहेकी छिन् ।
0 comments