सामूहिक बलात्कार गर्दा चिच्याएपछि…
9:28 PM![]()
![]() |
प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न चार जना युवकलाई पक्राउ गरेको छ । पक्राउ परेकाको विवरण भने प्रहरीले सार्वजनिक गरेको छेन् । प्रहरीका अनुसार उनीहरु चारै जना स्थानीय हुन् । प्रहरीका अनुसार वर्षा ट्युसन पढेर घर फर्कदैं गर्दा सोमबार साँझ ६ः३० बजे खोला किनारको सुनसान स्थानमा सामूहिक बलात्कार गर्दा उनी चिच्याएकी थिइन् । चिच्याएपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
![]() |

0 comments