नेपालले नामिबियाविरुद्ध ५ विकेट लिन सफल 10:55 PM काठमाडौं, ६ बैशाख- नेपालले नामिबियाविरुद्धको खेलमा ५ विकेट लिन सफल भएको छ । सागर पुनले दुई, वसन्त रेग्मीले २ तथा सन्दिप लामिछानेले एक विकेट लिएका हुन् । २८ ओभरको समाप्तिमा नामिबियाको १ सय १४ रन । Share This Story Share on Facebook Share on Twitter Pin this Post Tags: NEWS Newer Post Older Post nirmal s.p You Might Also Like 0 comments
0 comments