बालबालिका पढ्ने स्कूलमा पिता पढ्न थालेपछि नायक आर्यन तनावमा (भिडियो सहित)
5:34 AM![]()
![]() |
दोहोरो भूमिका देखिएका आर्यनको यो घटना चलचित्र ‘होम वर्क’मा घटेको हो । सो चलचित्रको सार्वजनिक गरिएको ट्रेलरमा पनि नायक सिग्देलको सो भूमिका देख्न सकिन्छ ।
उद्धव पौडेलको प्रस्तुतमा निरक पौडेलले निर्देशन गरेको सो चलचचित्र निकिता पौडेल, निरज पौडेल र निरक पौडेलले नै निर्माण गरेका हुन् ।
शिवम अधिकारीले कथा लेखेको होम वर्क आउँदो जेठ ७ गते रिलिजको तयारीमा रहेको छ । सो चलचित्रमा आर्यन सिग्देल, गौरी मल्ल, नम्रता श्रेष्ठ, विजय लामा, जिपी तिमिल्सना लगायतका कलाकारको अभिनय रहेको छ ।
![]() |

0 comments