""अछाम जिल्ला ."" घनश्याम चम्लागाँई नेत्रृत्वको नयाँ शक्ति नेपालको
8:38 PM
""अछाम जिल्ला ."" घनश्याम चम्लागाँई नेत्रृत्वको नयाँ शक्ति नेपालको ""पायल गा . बि . स "" को सम्पर्ग कार्यालय मिति २०७३ /०१/०१ मा केन्द्रिय सदस्य कटक शाह ले उधघाटन गर्नु भयो . भेलामा अन्य सदस्यहरु लगाएत सर्बसाधारण को उपस्थिति रहेको थियो .
0 comments